यात्रु हब प्रा.लि. दैनिक यात्रु र यात्रुहरुको दैनिक यात्रालाई सहज र सुविधाजनक बनाउने लक्ष्यका साथ स्थापना गरिएको प्रविधिमा आधारित (प्राविधिक) कम्पनि हो | यात्रु हबले नेपालीहरुले सामना गरिरहेको यातायात र आवतजावतका चुनौतीहरुको अभिनव डिजिटल प्लेटफर्म मार्फत समाधान गर्दै सोहि समयमा जिविकोपार्जनमा बढावा पुर्याउंछ | यात्रु हब प्रा.लि.को मिशन:सुविधाजनक, सुरक्षित, विश्वसनीय यातायात सेवा निर्माण गर्नुका साथै हाम्रा साझेदारहरुलाई सशक्त र दक्ष बनाउनु |